शान्ता

    Author: Ram Gurung Genre: »
    Rating

    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
    कृति :"शान्ता" 
    लेखक : पुरुषोत्तम दाहल 
    विधा : उपन्यास 
    रेडियो :उज्यालो ९० मेगाहर्ज 
    बाचक :अच्युत घिमिरे 
    स्रोत :उज्यालो ९० मेगाहर्ज 

    नमस्कार, उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति २०७० कार्तिक २२ गते तदनुसार २२ अक्टोबर २०१३ मंगलबार पुरुषोत्तम दाहलको उपन्यास 'शान्ता' अबदेखीका केही हप्ताको मंगलबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो ।
    1. ‘शान्ता’ को वाचन (भाग–१) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
    2. ‘शान्ता’ को वाचन (भाग–२) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
    3. ‘शान्ता’ को वाचन (भाग–३) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

    Leave a Reply

    .
    .
    .

Radio Audio Live