प्यासभित्रको विद्रोह

    Author: Ram Gurung Genre: »
    Rating

    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

    आज तपाईहरु सामु धेरै पहिला श्रुतिसंबेगमा बाचन भएको तशलिमा नशरिनकोउपन्यास प्यास भित्रको बिद्रोह लिएर आएको छु जसलाई महेन्द्र मोहकले नेपालीमा अनुबादन गर्नुभएको थियो ।  । आउनुस् तपाई हामी सबै अनलाईन वा डाउनलोड गरेर सुनौ यो उपन्यास ।
    1. प्यासभित्रको विद्रोह (भाग–१) Download
    2. प्यासभित्रको विद्रोह (भाग–२) Download
    3. प्यासभित्रको विद्रोह (भाग–३) Download
    4. प्यासभित्रको विद्रोह (भाग–४) Download
    5. प्यासभित्रको विद्रोह (भाग–५) Download

    Leave a Reply

    .
    .
    .

Radio Audio Live